रोमी 12:16
रोमी 12:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्यै अहङ्कारी नहोओ।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक-अर्कासँग मिलेर बस। अहङ्कारी नहोओ, तर नम्र व्यक्तिहरूसँग सम्बन्ध राख्ने चाहना गर, र आफैँलाई बुद्धिमानी नसम्झ।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्