रोमी 12:12
रोमी 12:12 पवित्र बाइबल (NERV)
खुशी होऊ किनभने तिमीहरूसँग आशा छ। दुःखमा धैर्य धारण गर। सधैँ प्रार्थना गर।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आशामा आनन्दित होओ; सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा विश्वासयोग्य होओ।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्