रोमी 12:10
रोमी 12:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भातृ-प्रेमसँग एकअर्कालाई प्रेम गर। आफूलाई भन्दा बढ़ी अरूलाई आदर गर।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक-अर्कालाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूका रूपमा प्रेम गर; आफूलाई भन्दा अरूलाई बढी आदर गर।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:10 पवित्र बाइबल (NERV)
एका-अर्कामा दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई जस्तो प्रेम गर। तिमी आफूलाई जस्तो चाहन्छौ आफ्ना दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई त्यो भन्दा अझ बढता सम्मान देऊ।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्