रोमी 11:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 11:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
र दाऊद भन्छन्, “तिनीहरूको भोज पासो र धराप बनोस्, एउटा भड्खालो र तिनीहरूलाई बदला दिने कुरो होस्।
शेयर गर्नुहोस्
रोमी 11 NNRVरोमी 11:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यसै गरी राजा दाऊद पनि भन्दछन्, “तिनीहरूको भोज-भतेर, पासो र धराप बनोस्।
शेयर गर्नुहोस्
रोमी 11 सरल नेपालीरोमी 11:9 NERV (पवित्र बाइबल)
अनि दाउद भन्छन्, “तिनीहरूका भोजहरूमा, तिनीहरू पासोमा परून् र पक्राउ खाऊन्। तिनीहरूले ठोक्कर खाउन् र ती लडून्, तिनीहरू दण्डित होऊन्।
शेयर गर्नुहोस्
रोमी 11 NERVरोमी 11:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि दावीदले भन्दछन्: “तिनीहरूका भोजन पासो र फन्दा बनोस्। अनि तिनीहरूका लागि ठक्कर र बदलाको कारण बनोस्।
शेयर गर्नुहोस्
रोमी 11 NCV