रोमी 11:6 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 11:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन।
शेयर गर्नुहोस्
रोमी 11 NNRVरोमी 11:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यो अनुग्रहले भएको हो, धर्म-कर्मले होइन, नत्रता अनुग्रह-अनुग्रह नै हुँदैन।
शेयर गर्नुहोस्
रोमी 11 सरल नेपालीरोमी 11:6 NERV (पवित्र बाइबल)
अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।
शेयर गर्नुहोस्
रोमी 11 NERVरोमी 11:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि अनुग्रहद्वारा हो भने कामहरूमा आधारित हुँदैन। यदि काममा आधारित हुन्थ्यो भने त, यो अनुग्रह, अनुग्रह नै हुनेथिएन।
शेयर गर्नुहोस्
रोमी 11 NCV