रोमी 11:5-6
रोमी 11:5-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसरी नै अहिले पनि परमेश्वरको अनुग्रहले छानिएका केही इस्राएलीहरू अझै छन्। यो अनुग्रहले भएको हो, धर्म-कर्मले होइन, नत्रता अनुग्रह-अनुग्रह नै हुँदैन।
शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्रोमी 11:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसै गरी यस वर्तमान समयमा पनि अनुग्रहद्वारा चुनिएकाहरूको एक बाँकी भाग छ। तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन।
शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्रोमी 11:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसरी अहिले पनि अनुग्रहद्वारा चुनिएका केही जनहरू बाँकी छन्। यदि अनुग्रहद्वारा हो भने कामहरूमा आधारित हुँदैन। यदि काममा आधारित हुन्थ्यो भने त, यो अनुग्रह, अनुग्रह नै हुनेथिएन।
शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्