Skip to content
बाइबल एप लोगो

रोमी 11:5 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 11:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसै गरी यस वर्तमान समयमा पनि अनुग्रहद्वारा चुनिएकाहरूको एक बाँकी भाग छ।

शेयर गर्नुहोस्
रोमी 11 NNRV

रोमी 11:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यसरी नै अहिले पनि परमेश्‍वरको अनुग्रहले छानिएका केही इस्राएलीहरू अझै छन्।

शेयर गर्नुहोस्
रोमी 11 सरल नेपाली

रोमी 11:5 NERV (पवित्र बाइबल)

यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्।

शेयर गर्नुहोस्
रोमी 11 NERV

रोमी 11:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यसरी अहिले पनि अनुग्रहद्वारा चुनिएका केही जनहरू बाँकी छन्।

शेयर गर्नुहोस्
रोमी 11 NCV