रोमी 11:36
रोमी 11:36 पवित्र बाइबल (NERV)
हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कूरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महीमा रहिरहोस्! आमिन।
शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्रोमी 11:36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई नै सदासर्वदा महिमा होस्। आमेन।
शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्रोमी 11:36 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि सबै कुरा उहाँमार्फत्, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई सदासर्वदा महिमा भइरहोस्! आमेन।
शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्