रोमी 11:30 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 11:30 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसरी तिमीहरू पनि एक पल्ट परमेश्वरको आज्ञापालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ।
शेयर गर्नुहोस्
रोमी 11 NNRVरोमी 11:30 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
उहिले तिमी अन्यजातिका मानिसहरू परमेश्वरको आज्ञापालन गर्दैनथ्यौ तर अहिले इस्राएलीहरूले आज्ञापालन नगरेकोले मात्र परमेश्वरको दया तिमीहरूले पाएका हौ।
शेयर गर्नुहोस्
रोमी 11 सरल नेपालीरोमी 11:30 NERV (पवित्र बाइबल)
एक समयमा तिमीहरूले परमेश्वरलाई मान्न अस्वीकार गरेका थियौ। तर अहिले तिमीहरूले परमेश्वरको कृपा पायौ कारण तिनीहरूले आज्ञा पालन गर्न मानेनन्।
शेयर गर्नुहोस्
रोमी 11 NERVरोमी 11:30 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी तिमीहरू एक पल्ट परमेश्वरप्रति अनाज्ञाकारी थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताको कारणले गर्दा तिमीहरूले कृपा पाएका छौ
शेयर गर्नुहोस्
रोमी 11 NCV