रोमी 11:17 - Compare All Versions
रोमी 11:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि कुनै हाँगाहरू काटिए र असल जैतूनको जराको रस-भण्डारमा सहभागी हुनलाई तिमी एक जङ्गली जैतून भएर पनि तिनीहरूको ठाउँमा कलमी बाँधियौ भने
शेयर गर्नुहोस्
रोमी 11 NNRVरोमी 11:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि केही हाँगाहरू काटिएका छन् र तिमी, जो जङ्गली जैतुन हौ, ती रूखमा कलमी गरिएका छौ; अनि जैतुनको रूखको जराबाट प्राप्त पोषिलो रसमा अहिले भागीदार बनेका छौ भने
शेयर गर्नुहोस्
रोमी 11 NCVरोमी 11:17 NERV (पवित्र बाइबल)
भद्रक्षको रूखको केही हाँगाहरू भाँचिएका थिए। अनि जङ्गली भद्राक्षको हाँगा (जस्तो गैर-यहूदी) तिमीहरू त्यस भद्राक्षको हाँगाहरूमा कलमी बाँधिएकाहरू थियौ। अब त्यसै भद्राक्ष रूखको शक्ति र जीवनको साझेदारी तिमीहरूले गर्नेछौ।
शेयर गर्नुहोस्
रोमी 11 NERVरोमी 11:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यस्तै कति हाँगा भाँचिएर गएझैँ कति यहूदी पनि परमेश्वरलाई छोडेर गए। तर तिमी अन्यजातिचाहिँ जङ्गली जैतुनको कलमी रोपिएको जैतुनको हाँगासँग बाँधिएझैँ भएर जोरिएका छौ। तर पनि अब तिमीहरूले एउटै फेदबाट शक्ति र जीवनको रस पाउँछौ।
शेयर गर्नुहोस्
रोमी 11 सरल नेपाली