रोमी 11:12
रोमी 11:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब यदि तिनीहरूको अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूको असफलताचाहिँ अन्यजातिहरूका निम्ति सम्पत्ति हुने हो भनेता तिनीहरूको पूर्ण समावेश झन् कति अर्थपूर्ण होला!
शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्रोमी 11:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर यदि तिनीहरूका अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूका पतन गैरयहूदीहरूको निम्ति सम्पत्ति ठहरिन्छ भने तिनीहरूका पुनर्स्थापनाले झन् कति धेरै वैभव ल्याउला!
शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्