रोमी 11:11
रोमी 11:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण म सोध्दछु, “के लोट्नलाई तिनीहरूले ठक्कर खाएका हुन्?” कदापि होइन! तर इस्राएलको अपराधद्वारा अन्यजातिहरूमा मुक्ति आएको छ, ताकि इस्राएल पनि मुक्तिको निम्ति डाही बनोस्।
शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्रोमी 11:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म फेरि प्रश्न गर्छु: के उनीहरूले उठ्न नसक्ने गरी ठक्कर खाएका हुन् त? कदापि होइन! तर इस्राएलमा पनि मुक्तिका लागि डाह पलाओस् भनेर तिनीहरूका अपराधका कारण गैरयहूदीहरूमा मुक्ति आएको छ।
शेयर गर्नुहोस्
रोमी 11 पढ्नुहोस्