Skip to content
बाइबल एप लोगो

रोमी 11:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 11:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यसकारण म सोध्‍दछु, “के परमेश्‍वरले आफ्‍ना मानिसलाई परित्‍याग गर्नुभएको छ त?” कदापि होइन! किनकि म पनि त अब्राहामको सन्‍तान, बेन्‍यामीनका कुलको एक इस्राएली हुँ।

शेयर गर्नुहोस्
रोमी 11 NNRV

रोमी 11:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसो भए के परमेश्‍वरले इस्राएलीहरूलाई त्‍याग्‍नुभयो? होइन, म आफैं पनि त अब्राहामको वंशमा जन्‍मिएको बेन्‍यामीन घरानाको इस्राएली हुँ।

शेयर गर्नुहोस्
रोमी 11 सरल नेपाली

रोमी 11:1 NERV (पवित्र बाइबल)

तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ।

शेयर गर्नुहोस्
रोमी 11 NERV

रोमी 11:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यसो हो भने म सोध्छु: के परमेश्‍वरले आफ्ना जनहरूलाई त्याग्नुभएको छ त? कदापि छैन! म आफैँ पनि एक इस्राएली हुँ—अब्राहामको वंश, बेन्यामीन कुल।

शेयर गर्नुहोस्
रोमी 11 NCV