Skip to content
बाइबल एप लोगो

रोमी 1:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 1:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

म सम्‍पूर्ण हृदयले उहाँका पुत्रको सुसमाचार प्रचारमा उहाँको सेवा गर्दछु, र परमेश्‍वर मेरो साक्षी हुनुहुन्‍छ कि कसरी म निरन्‍तर मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु।

शेयर गर्नुहोस्
रोमी 1 NNRV

रोमी 1:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उहाँकै पुत्रको सुसमाचार सुनाएर म हृदयदेखि नै उहाँको सेवा गर्दछु। मैले तिमीहरूलाई माया मारेको छैनँ तर सधैँ तिमीहरूका लागि प्रार्थना गरिरहेको छु। मैले भनेको कुरा साँचो हो भनेर परमेश्‍वर आफैंले गवाही दिनुहुन्‍छ।

शेयर गर्नुहोस्
रोमी 1 सरल नेपाली

रोमी 1:9-10 NERV (पवित्र बाइबल)

प्रत्येक समयमा म प्रार्थना गर्दछु र सधैँ सम्झना गर्दछु। प्रभुलाई यो सत्य हो भन्ने थाहा छ। परमेश्वर एक हुनुहुन्छ जसको सेवा म आफ्नो आत्मामा उहाँकै पुत्रको सुसमाचारको प्रचारद्वारा गर्छु। म प्रार्थना गर्छु कि मलाई तिमीहरूलाई भेट्ने अनुमति दिईयोस्। परमेश्वरले चाहनु भयो भने मात्र यी सबै हुनेछन्।

शेयर गर्नुहोस्
रोमी 1 NERV

रोमी 1:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

परमेश्‍वर, जसको सेवा म उहाँका पुत्रको सुसमाचार प्रचारमा सम्पूर्ण हृदयले गर्दछु, उहाँ नै मेरो साक्षी हुनुहुन्छ कि कसरी म सधैँ मेरा प्रार्थनामा तिमीहरूलाई याद गर्दछु

शेयर गर्नुहोस्
रोमी 1 NCV