रोमी 1:4
रोमी 1:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू ख्रीष्ट हाम्रा प्रभु मरेकाहरूबाट पुनरुत्थान हुनुभएर पवित्रताको आत्माअनुसार शक्तिमा परमेश्वरका पुत्र ठहरिनुभयो।
शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्रोमी 1:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँ येशू ख्रीष्ट हाम्रा प्रभु हुनुहुन्छ, जो मरेकाहरूबाट पुनरुत्थान भएर पवित्र आत्माको शक्तिद्वारा परमेश्वरका पुत्र नियुक्त हुनुभयो।
शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्रोमी 1:3-4 पवित्र बाइबल (NERV)
सुसमाचार भन्नु नैं हाम्रा प्रभु येशू ख्रीष्ट, परमेश्वरका पुत्रको विषयमा बताउनु हो। एउटा मानिसको रूपमा उहाँ दाऊद परिवारमा जन्मिनु भएको थियो। पवित्र आत्मा द्वारा येशूलाई परमेश्वरको पुत्र भनेर देखाउनु भयो। उहाँलाई महान शक्तिले मृत्युबाट बौरीउठाउनु भयो।
शेयर गर्नुहोस्
रोमी 1 पढ्नुहोस्