रोमी 1:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 1:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यो सुसमाचार परमेश्वरका पुत्रको विषयमा हो, जसको जन्म शरीरअनुसार दाऊदको वंशबाट भएको थियो।
शेयर गर्नुहोस्
रोमी 1 NNRVरोमी 1:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यो सुसमाचारचाहिँ परमेश्वरका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको बारेमा हो। उहाँ मानिस भएर हाम्रा राजा दाऊदकै वंशमा जन्मिनुभयो।
शेयर गर्नुहोस्
रोमी 1 सरल नेपालीरोमी 1:3-4 NERV (पवित्र बाइबल)
सुसमाचार भन्नु नैं हाम्रा प्रभु येशू ख्रीष्ट, परमेश्वरका पुत्रको विषयमा बताउनु हो। एउटा मानिसको रूपमा उहाँ दाऊद परिवारमा जन्मिनु भएको थियो। पवित्र आत्मा द्वारा येशूलाई परमेश्वरको पुत्र भनेर देखाउनु भयो। उहाँलाई महान शक्तिले मृत्युबाट बौरीउठाउनु भयो।
शेयर गर्नुहोस्
रोमी 1 NERVरोमी 1:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुसमाचार उहाँका पुत्रको बारेमा हो, जो शरीरअनुसार राजा दावीदको वंशबाट जन्मनुभएको थियो।
शेयर गर्नुहोस्
रोमी 1 NCV