Skip to content
बाइबल एप लोगो

रोमी 1:29 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 1:29 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिनीहरू सबै किसिमका बदमाशी, दुष्‍टता, लोभ, इबीले भरिएका छन्‌। तिनीहरू डाह, हत्‍या, झैँझगड़ा, छल, बदख्‍वाइँले भरिएका हुन्‍छन्, र तिनीहरू कुरौटे

शेयर गर्नुहोस्
रोमी 1 NNRV

रोमी 1:29 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यसैकारण तिनीहरू सबै किसिमका खराबी र दुष्‍टताले भरिएका छन्। तिनीहरूले लोभ र घृणा गर्छन्, अरूको डाहा गर्छन् र अरूलाई मार्छन्। तिनीहरू झगडा गर्छन्, छक्याउँछन् अनि झूटो बोल्‍छन्, एक-अर्काको चुक्‍ली लाउँछन्

शेयर गर्नुहोस्
रोमी 1 सरल नेपाली

रोमी 1:29 NERV (पवित्र बाइबल)

तिनीहरूको मन हरेक प्रकारको पाप, दुष्ट्याइँ, स्वार्थपन र घृणाले भरियो। ती मानिसहरू आफैंमा डाह, हत्याको भावना, झैझगडा झूटा र एक-अर्कामा दुर्विचारले भरिए।

शेयर गर्नुहोस्
रोमी 1 NERV

रोमी 1:29 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिनीहरू हरेक प्रकारका दुष्‍टता, खराबी, लोभ, भ्रष्‍टताले भरिएका छन्। तिनीहरूका जीवन ईर्ष्या, हत्या, झगडा, छल र डाहले भरिएका छन्। तिनीहरू कुरा काट्ने

शेयर गर्नुहोस्
रोमी 1 NCV