Skip to content
बाइबल एप लोगो

रोमी 1:14 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 1:14 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

ग्रीक होस्‌ वा अरू असभ्‍य जाति, बुद्धिमान्‌ होस्‌ वा निर्बुद्धि, सबैको म ऋणी छु।

शेयर गर्नुहोस्
रोमी 1 NNRV

रोमी 1:14 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

किनभने मलाई सभ्‍य-असभ्‍य, पढेका-नपढेका सबैलाई सुसमाचार सुनाउन कर लागेको छ।

शेयर गर्नुहोस्
रोमी 1 सरल नेपाली

रोमी 1:14 NERV (पवित्र बाइबल)

मलाई लाग्छ मैले सबै मानिसहरूको सेवा गर्न परेको छः ग्रीकहरू, गैर-ग्रीकहरू, ज्ञानी र मूर्ख मानिसहरू।

शेयर गर्नुहोस्
रोमी 1 NERV

रोमी 1:14 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

सभ्य होस् वा असभ्य होस्, शिक्षित तथा अशिक्षित, सबैको म ऋणी छु।

शेयर गर्नुहोस्
रोमी 1 NCV