रोमी 1:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 1:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
म पावल, येशू ख्रीष्टको दास, प्रेरित हुनलाई बोलाइएको, र परमेश्वरको त्यस सुसमाचारको निम्ति अलग गरिएको हुँ
शेयर गर्नुहोस्
रोमी 1 NNRVरोमी 1:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
म पावल येशू ख्रीष्टको दास हुँ। उहाँले मलाई आफ्नो चुनिएका प्रेरित हुन बोलाउनुभयो र परमेश्वरको सुसमाचार सुनाउने काममा छुट्याउनुभयो।
शेयर गर्नुहोस्
रोमी 1 सरल नेपालीरोमी 1:1 NERV (पवित्र बाइबल)
ख्रीष्ट येशूको सेवक पावलबाट, अभिवादन! परमेश्वरले मलाई एक प्रेरित भनेर बोलाउनु भयो अनि सबै मानिसहरूलाई सुसमाचार सुनाउन मलाई छान्नु भएको छ।
शेयर गर्नुहोस्
रोमी 1 NERVरोमी 1:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म पावल, ख्रीष्ट येशूको एक सेवक, प्रेरित हुनलाई बोलाइएको, र परमेश्वरका सुसमाचारको निम्ति अलग गरिएको हुँ
शेयर गर्नुहोस्
रोमी 1 NCV