प्रकाश 8:5
प्रकाश 8:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब स्वर्गदूतले धुपौरो लिएर वेदीको आगो त्यसमा भरिदिए, र पृथ्वीमा फ्याँकिदिए। अनि मेघ गर्जनहरू, आवाजहरू, बिजुलीको चमकहरू उत्पन्न भए र भूकम्प गयो।
शेयर गर्नुहोस्
प्रकाश 8 पढ्नुहोस्प्रकाश 8:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब ती स्वर्गदूतले धुपौरो लिएर त्यसमा वेदीको आगो भरे, र त्यसलाई पृथ्वीमाथि फ्याँकिदिए; अनि मेघ गर्जन, गड्याङ-गुडुङको आवाज, बिजुलीको चमक उत्पन्न भयो, र भुइँचालो गयो।
शेयर गर्नुहोस्
प्रकाश 8 पढ्नुहोस्