प्रकाश 8:3
प्रकाश 8:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि अर्को एउटा स्वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्ने रहेका सुनको वेदीमाथि सबै सन्तहरूका प्रार्थनासँग चढ़ाउनका निम्ति तिनलाई धेरै धूप दिइयो।
शेयर गर्नुहोस्
प्रकाश 8 पढ्नुहोस्प्रकाश 8:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अर्का स्वर्गदूत, जससँग एउटा सुनको धुपौरो थियो, वेदीनिर आएर उभिए। तिनलाई सबै सन्तहरूको प्रार्थनासित सिंहासनको सामु भएको सुनको वेदीमा चढाउनलाई धेरै धूप दिइयो।
शेयर गर्नुहोस्
प्रकाश 8 पढ्नुहोस्प्रकाश 8:3 पवित्र बाइबल (NERV)
अर्को स्वर्गदूत आयो अनि वेदीमा उभियो। त्यो स्वर्गदूतसित सुनौलो धूप-दानी थियो। त्यो स्वर्गदूतलाई परमेश्वरका समस्त पवित्र मानिसहरूको प्रार्थनासहित अर्पण गर्नका निम्ति धेरै धूप दिइयो। त्यो स्वर्गदूतले यो भेटी सिंहासन अघिको सुनौलो बेदीमा राखे।
शेयर गर्नुहोस्
प्रकाश 8 पढ्नुहोस्