प्रकाश 8:2
प्रकाश 8:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको सामुन्ने उभिने सात स्वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा तुरही दिइयो।
शेयर गर्नुहोस्
प्रकाश 8 पढ्नुहोस्प्रकाश 8:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि मैले परमेश्वरको सामु सात जना स्वर्गदूतहरूलाई उभिएको देखेँ; अनि तिनीहरूलाई सात वटा तुरहीहरू दिइयो।
शेयर गर्नुहोस्
प्रकाश 8 पढ्नुहोस्