प्रकाश 6:6
प्रकाश 6:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती चार जीवित प्राणीका बीचमा एउटा आवाजले यसो भनेजस्तो मैले सुनें, “एक दिनको ज्यालामा एक किलो गहूँ, र एक दिनको ज्यालामा तीन किलो जौ, तर तेल र दाखमद्यलाई हानि नगर्नू।”
शेयर गर्नुहोस्
प्रकाश 6 पढ्नुहोस्प्रकाश 6:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब ती चार जीवित प्राणीहरूमध्ये एउटा आवाजले यसो भनिरहेको मैले सुनेँ, “एक दिनको ज्याला एक किलो गहुँ र एक दिनको ज्याला, तीन किलो जौ; तेल र दाखमद्यलाई हानि नगर्नू!”
शेयर गर्नुहोस्
प्रकाश 6 पढ्नुहोस्