प्रकाश 6:3
प्रकाश 6:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब उहाँले दोस्रो मोहोर तोड्नुभयो, तब दोस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें।
शेयर गर्नुहोस्
प्रकाश 6 पढ्नुहोस्प्रकाश 6:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब थुमाले दोस्रो छाप खोल्नुभयो, तब मैले दोस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!”
शेयर गर्नुहोस्
प्रकाश 6 पढ्नुहोस्