प्रकाश 3:8
प्रकाश 3:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रा सामुन्ने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्न सक्दैन। तिमीसँग थोरै शक्ति छ भन्ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्कार गरेका छैनौ।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्प्रकाश 3:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रो अगाडि एउटा खुला ढोका राखेको छु, जसलाई कसैले बन्द गर्न सक्दैन। तिमीसित थोरै शक्ति छ भन्ने मलाई थाहा छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नामलाई इन्कार गरेका छैनौ।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्प्रकाश 3:8 पवित्र बाइबल (NERV)
“मलाई तिमीहरूले गरेका कुराहरू थाहा छन्। मैले तिमीहरू समक्ष ढोका खुला राखेको छु। कुनै व्यक्तिले त्यासलाई बन्द गर्न सक्तैन। तिमीहरूको शक्ति सीमित छ भनी मलाई थाहा छ। तिमीहरूले मेरो उपदेश अनुशरण गरेका छौ। मेरो नाउँ उच्चारण गर्न तिमीहरू डराएका थिएनौ।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्