प्रकाश 3:20
प्रकाश 3:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हेर, म ढोकामा उभिएर ढकढक्याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र पस्नेछु र त्यससँग भोजन खानेछु, र त्यसले मसँग खानेछ।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्प्रकाश 3:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म यहाँ छु! म ढोकामा उभिएर घचघच्याउँछु। यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने म त्यसकहाँ भित्र आउनेछु; अनि त्यससित भोजन खानेछु, र त्यसले मसित खानेछ।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्प्रकाश 3:20 पवित्र बाइबल (NERV)
म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसँग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्