प्रकाश 3:17
प्रकाश 3:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्प्रकाश 3:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमी भन्छौ, ‘म धनी छु; मैले धेरै धनसम्पत्ति कमाएको छु, र मलाई कुनै थोकको खाँचो छैन।’ तर तिमीले यो थाहा गरेका छैनौ, कि तिमी गएगुज्रेको, दयनीय, गरिब, दृष्टिविहीन र नाङ्गा छौ।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्