प्रकाश 3:10
प्रकाश 3:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु, जो पृथ्वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्प्रकाश 3:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीले धैर्यसाथ सहेर मेरा आज्ञापालन गरेको हुनाले, म पनि तिमीलाई त्यस परीक्षाको समयबाट बचाउनेछु, जुन संसारका सबै बासिन्दाहरूको परीक्षा लिन सारा पृथ्वीमाथि आउँदैछ।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्