प्रकाश 22:20-21
प्रकाश 22:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी कुराको गवाही दिनेले भन्नुहुन्छ, “निश्चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्, हे प्रभु येशू। प्रभु येशूको अनुग्रह सबै सन्तहरूसँग रहोस्। आमेन।
शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्प्रकाश 22:20-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यी सबै कुराहरूको साक्षी दिनुहुनेले भन्नुहुन्छ, “हेर, म चाँडै आउँदैछु।” आमेन! आउनुहोस्, हे प्रभु येशू! प्रभु येशूको अनुग्रह परमेश्वरका सबै जनहरूसँग रहोस्! आमेन।
शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्