प्रकाश 22:17
प्रकाश 22:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस्।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस्।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस्।
शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्प्रकाश 22:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस्!” अनि जसले सुन्छ, त्यसले भनोस्, “आउनुहोस्!” जो तिर्खाएको छ, त्यो आओस्; अनि जसले इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा लेओस्।
शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्