प्रकाश 20:5 - Compare All Versions

प्रकाश 20:5 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

अरू मरेकाहरूचाहिँ ती एक हजार वर्ष नबितुञ्‍जेल जीवित भएनन्‌। यो पहिलो पुनरुत्‍थान हो।

शेयर गर्नुहोस्
प्रकाश 20 NNRV

प्रकाश 20:5 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

(अरू बाँकी मरेकाहरूचाहिँ एक हजार वर्ष नबितुन्जेल जीवित भएनन्।) यो पहिलो पुनरुत्थान हो।

शेयर गर्नुहोस्
प्रकाश 20 NCV

प्रकाश 20:5 NERV (पवित्र बाइबल)

एक हजार वर्ष पूरा नहुन्जेलसम्म अन्य मानिसहरू फेरि जीवित भएनन्। यो मृत्यु पछि वौरिने प्रथमपल्ट हो।

शेयर गर्नुहोस्
प्रकाश 20 NERV

प्रकाश 20:5 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर बाँकी रहेका मुर्दाहरूचाहिँ ती हजार वर्ष नबितुञ्‍जेल जिउँदो भएर उठेनन्। पहिलो पुनरुत्‍थान यही हो।

शेयर गर्नुहोस्
प्रकाश 20 सरल नेपाली