प्रकाश 2:7
प्रकाश 2:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले जित्छ त्यसलाई परमेश्वरको स्वर्गलोकमा भएको जीवनको रूखबाट खान दिनेछु।
शेयर गर्नुहोस्
प्रकाश 2 पढ्नुहोस्प्रकाश 2:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्नुहुन्छ। जसले विजय हासिल गर्दछ, त्यसलाई म जीवनको त्यो रूखबाट खान दिनेछु, जुन परमेश्वरको स्वर्गलोकमा छ।
शेयर गर्नुहोस्
प्रकाश 2 पढ्नुहोस्