प्रकाश 2:5
प्रकाश 2:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्झ, र पश्चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्चात्ताप गरेनौ भने, तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु।
शेयर गर्नुहोस्
प्रकाश 2 पढ्नुहोस्प्रकाश 2:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमी कहाँबाट खसेका छौ, सो स्मरण गर! पश्चात्ताप गर र तिमीले पहिले गरेका कामहरू गर। यदि तिमीले पश्चात्ताप गरेनौ भने म तिमीकहाँ आएर तिम्रो सामदान त्यसको ठाउँबाट हटाइदिनेछु।
शेयर गर्नुहोस्
प्रकाश 2 पढ्नुहोस्