प्रकाश 19:6
प्रकाश 19:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि एउटा ठूलो भीड़को सोरजस्तो मैले सुनें, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्तो मैले सुनें, जसले यसो भनिरहेको थियो: “हल्लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्वर सर्वशक्तिमान्ले राज्य गर्नुहुन्छ।
शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्प्रकाश 19:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब एउटा ठूलो भीडको जस्तो, पानीको बेगजस्तो आवाज र मेघ गर्जनको आवाजजस्तो यसरी चिच्याएको मैले सुनेँ: “हल्लेलूयाह! किनकि हाम्रा सर्वशक्तिमान् परमप्रभु परमेश्वरले राज्य गर्नुहुन्छ
शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्