प्रकाश 18:2
प्रकाश 18:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले यसो भनेर शक्तिशाली सोरले कराए: “महानगरी बेबिलोनको पतन भयो, यो महानगरी भूतहरूको वासस्थान, हरेक अशुद्ध आत्मा, र हरेक अशुद्ध तथा घृणित पक्षीको अखड़ा भएको छ।
शेयर गर्नुहोस्
प्रकाश 18 पढ्नुहोस्प्रकाश 18:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनले ठूलो सोरमा यसो भनेर कराए: “ ‘पतन भयो! महान् सहर बेबिलोनको पतन भयो!’ त्यो भूतहरूको घर भएको छ; अनि प्रत्येक अशुद्ध आत्माको अड्डा, प्रत्येक अशुद्ध चराको अड्डा भएको छ। प्रत्येक अशुद्ध तथा घृणित जन्तुहरूको लुक्ने ठाउँ भएको छ।
शेयर गर्नुहोस्
प्रकाश 18 पढ्नुहोस्