प्रकाश 17:15 - Compare All Versions
प्रकाश 17:15 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जहाँ त्यो वेश्या बसेकी छे, तीचाहिँ मानिसहरू, भीड़हरू, जातिहरू र भाषाहरू हुन्।
शेयर गर्नुहोस्
प्रकाश 17 NNRVप्रकाश 17:15 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
स्वर्गदूतले मलाई यो कुरा पनि भने, “त्यो वेश्या बसेको समुद्र जो तिमी देख्दै छौ, त्यो विभिन्न जाति, देश र भाषाका मानिसहरू हुन्।
शेयर गर्नुहोस्
प्रकाश 17 सरल नेपालीप्रकाश 17:15 NERV (पवित्र बाइबल)
तब स्वर्गदूतले मलाई भने, “तिमीले त्यो वेश्या जहाँ बसेकी थिई त्यो पानी देख्यौ। त्यो पानी संसारका धेरै मानिसहरू, भिन्न-भिन्न वंशहरू, राष्ट्रहरू अनि भाषाहरू, हुन्।
शेयर गर्नुहोस्
प्रकाश 17 NERVप्रकाश 17:15 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब स्वर्गदूतले मलाई भने, “तिमीले देखेका ती पानीहरू, जसमाथि त्यो वेश्या बस्छे, त्यो भनेको मानिस जातिहरू, भीडहरू, राष्ट्रहरू र भाषाहरू हुन्।
शेयर गर्नुहोस्
प्रकाश 17 NCV