प्रकाश 17:10
प्रकाश 17:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू सात राजाहरू पनि हुन्— पाँच जनाको पतन भइसकेको छ, एउटाचाहिँ छँदैछ, र अर्को अझै आएको छैन। त्यो आएपछि केही समयको लागि मात्र रहनुपर्छ।
शेयर गर्नुहोस्
प्रकाश 17 पढ्नुहोस्प्रकाश 17:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू सात जना राजाहरू पनि हुन्। पाँच जनाको पतन भइसकेको छ, एक जना छँदैछ, अर्कोचाहिँ अझ आइपुगेको छैन; तर जब त्यो आउँछ, उसको शासन केही समयको लागि रहनुपर्छ।
शेयर गर्नुहोस्
प्रकाश 17 पढ्नुहोस्