प्रकाश 16:14
प्रकाश 16:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू चमत्कार देखाउने दुष्टात्माहरू हुन्। तिनीहरू समस्त संसारका राजाहरूकहाँ जाँदछन्, र सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा युद्ध गर्नलाई तिनीहरूलाई भेला गर्छन्।
शेयर गर्नुहोस्
प्रकाश 16 पढ्नुहोस्प्रकाश 16:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू ती अलौकिक चिन्हहरू देखाउने दुष्ट आत्माहरू हुन्, तिनीहरू ती सारा संसारका राजाहरूलाई सर्वशक्तिमान् परमेश्वरको महान् दिनमा लडाइँ गर्न भेला गर्नलाई जान्छन्।
शेयर गर्नुहोस्
प्रकाश 16 पढ्नुहोस्