प्रकाश 14:10
प्रकाश 14:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसले पनि उहाँका क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरका क्रोधको कड़ा मद्य पिउनेछ, र पवित्र स्वर्गदूतहरू र थुमाको सामुन्ने आगो र गन्धकमा त्यसलाई यातना दिइनेछ।
शेयर गर्नुहोस्
प्रकाश 14 पढ्नुहोस्प्रकाश 14:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसले पनि उहाँको क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरको क्रोधको कडा मद्य पिउनेछ। त्यसलाई पवित्र स्वर्गदूतहरू र थुमाको उपस्थितिमा बल्दैगरेको गन्धकमा यातना दिइनेछ।
शेयर गर्नुहोस्
प्रकाश 14 पढ्नुहोस्