प्रकाश 13:3
प्रकाश 13:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्तो देखिन्थ्यो, तर त्यसको चोट निको भयो। अनि सारा पृथ्वी छक्क परेर त्यस पशुको पछिपछि लाग्यो।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्प्रकाश 13:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस पशुका शिरहरूमध्ये एउटामा प्राणघातक चोट लागेको जस्तो थियो; तर त्यो घातक चोट निको भएको थियो। सारा पृथ्वी छक्क पर्यो र त्यस पशुको पछि लाग्यो।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्