प्रकाश 13:16
प्रकाश 13:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि त्यसले साना र ठूला, धनी र गरीब, फुक्का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्प्रकाश 13:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसले साना र ठूला, धनी र गरिब, स्वतन्त्र र सेवकहरू सबैलाई आफ्नो दाहिने हातमा अथवा निधारमा त्यसको छाप लगाउन कर लगायो।
शेयर गर्नुहोस्
प्रकाश 13 पढ्नुहोस्