प्रकाश 1:6
प्रकाश 1:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीलाई एउटा राज्य, उहाँका पिता र परमेश्वरका पूजाहारीहरू तुल्याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्। आमेन।
शेयर गर्नुहोस्
प्रकाश 1 पढ्नुहोस्प्रकाश 1:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि उहाँका परमेश्वर र पितालाई सेवा गर्नलाई हामीलाई एउटा राज्य र पुजारी बनाउनुभयो; उहाँलाई नै महिमा र पराक्रम सदासर्वदा भइरहोस्! आमेन।
शेयर गर्नुहोस्
प्रकाश 1 पढ्नुहोस्