भजनसंग्रह 99:9
भजनसंग्रह 99:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु हाम्रा परमेश्वरको नाउँ उच्च पार, र उहाँको पवित्र पर्वतमा उपासना गर, किनकि परमप्रभु हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 99 पढ्नुहोस्भजनसंग्रह 99:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह, हाम्रा परमेश्वरलाई उच्च पार, र उहाँको पवित्र पर्वतमा आराधना गर; किनकि याहवेह हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 99 पढ्नुहोस्