भजनसंग्रह 98:9
भजनसंग्रह 98:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले परमप्रभुको सम्मुख गाऊन्। किनकि उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले धार्मिकता र निष्पक्षतासाथ संसारका मानिसहरूको न्याय गर्नुहुनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 98 पढ्नुहोस्भजनसंग्रह 98:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले याहवेहको सामु गाऊन्; किनकि, उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ। उहाँले संसारलाई धार्मिकताकोसाथ र जातिहरूलाई निष्पक्षतासाथ न्याय गर्नुहुनेछ।
शेयर गर्नुहोस्
भजनसंग्रह 98 पढ्नुहोस्