भजनसंग्रह 98:2
भजनसंग्रह 98:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले गर्नुभएको उद्धार स्वयम् उहाँले प्रकट गर्नुभएको छ, र उहाँले आफ्नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 98 पढ्नुहोस्भजनसंग्रह 98:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले आफ्नो मुक्तिको घोषणा गर्नुभएको छ; र उहाँले आफ्नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 98 पढ्नुहोस्भजनसंग्रह 98:2 पवित्र बाइबल (NERV)
परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो। परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो।
शेयर गर्नुहोस्
भजनसंग्रह 98 पढ्नुहोस्