भजनसंग्रह 97:9
भजनसंग्रह 97:9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे सर्वशक्तिमान् परमप्रभु, तपाईं सारा पृथ्वीका शासक हुनुहुन्छ, तपाईं सबै देवी-देवताहरूभन्दा अति महान् हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 97 पढ्नुहोस्भजनसंग्रह 97:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि हे परमप्रभु, सारा पृथ्वीभन्दा तपाईं नै अति उच्च हुनुहुन्छ, तपाईं सबै देवहरूमाथि अत्यन्त उच्च हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 97 पढ्नुहोस्भजनसंग्रह 97:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि हे याहवेह, तपाईं सारा पृथ्वीभन्दा सर्वोच्च परमेश्वर हुनुहुन्छ; तपाईं सबै देवताहरूभन्दा अति उच्च हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 97 पढ्नुहोस्