भजनसंग्रह 96:11
भजनसंग्रह 96:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्वर्ग आनन्दित होस्, र पृथ्वी रमाओस्, समुद्र र त्यसमा भएका सबै थोकले हर्षनाद गरून्।
शेयर गर्नुहोस्
भजनसंग्रह 96 पढ्नुहोस्भजनसंग्रह 96:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आकाश आनन्दित होस्, र पृथ्वी रमाओस्; समुद्र र त्यसमा भएका सबै हर्षले गुञ्जायमान होऊन्!
शेयर गर्नुहोस्
भजनसंग्रह 96 पढ्नुहोस्