भजनसंग्रह 94:9 - Compare All Versions
भजनसंग्रह 94:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जसले कान दिनुभयो, के उहाँ सुन्नुहुन्न र? जसले आँखा सृजनुभयो, उहाँले देख्नुहुन्न र?
शेयर गर्नुहोस्
भजनसंग्रह 94 NNRVभजनसंग्रह 94:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले कान दिनुभयो के उहाँले सुन्नुहुन्न र? जसले आँखा बनाउनुभयो के उहाँले देख्नुहुन्न र?
शेयर गर्नुहोस्
भजनसंग्रह 94 NCVभजनसंग्रह 94:9 NERV (पवित्र बाइबल)
परमेश्वरले हाम्रो कानहरू बनाउनु भयो, निश्चय नै जसले कान बनायो उसले सुन्न सक्नुहुन्छ। परमेश्वरले आँखा बनाउनु भयो, निश्चय नै के भइरहेको छ त्यो देख्न पनि सक्नुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 94 NERVभजनसंग्रह 94:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले हाम्रा कान बनाउनुभयो, के उहाँले सुन्नुहुन्न र? उहाँले हाम्रा आँखा बनाउनुभयो, के उहाँ आफैंले देख्नुहुन्न र?
शेयर गर्नुहोस्
भजनसंग्रह 94 सरल नेपाली