भजनसंग्रह 94:19
भजनसंग्रह 94:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब मेरो मनमा ज्यादा फिक्री भयो, तपाईंको सान्त्वनाले मेरो प्राणलाई आनन्दित तुल्यायो।
शेयर गर्नुहोस्
भजनसंग्रह 94 पढ्नुहोस्भजनसंग्रह 94:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब मेरो मनमा ज्यादै चिन्ता-फिक्री भयो, तब तपाईंको सान्त्वनाले मलाई आनन्दित तुल्यायो।
शेयर गर्नुहोस्
भजनसंग्रह 94 पढ्नुहोस्भजनसंग्रह 94:19 पवित्र बाइबल (NERV)
म अत्यन्त चिन्तीत र हड्बडिएको थिएँ तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो!
शेयर गर्नुहोस्
भजनसंग्रह 94 पढ्नुहोस्