भजनसंग्रह 94:18-19
भजनसंग्रह 94:18-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मेरो खुट्टा चिप्लिरहेछ” भनी जब मैले भनें, तब तपाईंको प्रेमले मलाई थाम्यो, हे परमप्रभु। जब मेरो मनमा ज्यादा फिक्री भयो, तपाईंको सान्त्वनाले मेरो प्राणलाई आनन्दित तुल्यायो।
शेयर गर्नुहोस्
भजनसंग्रह 94 पढ्नुहोस्भजनसंग्रह 94:18-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब मैले भनेँ, “मेरो खुट्टा चिप्लँदैछ” तब हे याहवेह, तपाईंको अचुक प्रेमले मलाई थाम्यो। जब मेरो मनमा ज्यादै चिन्ता-फिक्री भयो, तब तपाईंको सान्त्वनाले मलाई आनन्दित तुल्यायो।
शेयर गर्नुहोस्
भजनसंग्रह 94 पढ्नुहोस्भजनसंग्रह 94:18-19 पवित्र बाइबल (NERV)
म जान्दछु कि म पतन हुन लागेको थिएँ, तर परमप्रभुले आफ्नो चेलालाई सहायता गर्नुभयो। म अत्यन्त चिन्तीत र हड्बडिएको थिएँ तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो!
शेयर गर्नुहोस्
भजनसंग्रह 94 पढ्नुहोस्